होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
भ्ाारतिय नक्कली नोट सहित एक युवक पक्राउ
भ्ाारतिय नक्कली नोट सहित एक युवक पक्राउ
श्ेाखर बहादुर क्षेत्री
बीरगंज मंसिर २ गते बिहिवार
जिल्ला प्रहरी कार्यालय पर्सर्ााे क्राईम ब्रान्च टोलीले भारतिय जाली नोट
सहित एक युवकलाई पक्राउ गरेको छ ।
पर्सर्ााे सर्ुजाहा गाबिस वार्ड नम्बर ५ घर भई बी उ म न पा वडा नम्बर १४
बस्ने बर्ष२३ को राजेश सहनीलाई २ लाख ७६ हजार ४ सय ९० रुपैया भारतिय
नक्कली नोट सहित बीरगंज उपमहानगरपालिका स्थित त्रिमर्ुर्ती चौकबाट बुधबार
दिउसो १२ बजे पक्राउ गरेको पर्सर्ाा प्रहरी प्रमुख प्रहरी उपरिक्षक
राजेन्द्र मान श्रेष्ठले जनाएकाछन ।
पक्राउ परेका सहनीका साथबाट भारतिय नक्कली नोट एक हजारका एक सय ६१ थान
पाच सयको दर्ुइ सय ३१ थ्ान र रु पाचको ९८ थान र जिल्ला शिक्षा कार्यालयको
स्टाम्प एक थान, र जिल्ला शिक्षा अधिकारीको छाप एक थान, चार थान मोबाईल
सेट सहित पक्राउ गरेको एक पत्रकार सम्मेलनमा पर्सर्ाा्रमुख श्रेष्ठले
जनाएकाछन ।
आफुलाई काठमाण्डौमा बस्ने धिरेन्द्र भन्ने ब्यक्तिले छिमेकी मुलुक भारतको
रक्शौल पुरयाउनका लागी दिएको र सो नक्कली नोट पुरयाए वापत प्रती लाख ५
हजार पाउने अभियुक्त सहनीले संचारकर्मीलाई बताएकाछन ।
सहनी बीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसको बि ए का छात्र हुन उनी बिगत
नौ महिना देखी यस नक्कली नोटको कारेवारमा संलग्न रहेको पर्सर्ाा्रहरीले
बतायो ।

0 comments: