होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
इलाका प्रहरी कार्यालय पोखरियाको भवनको शिलान्यास
शेखर छतकुली
वीरगंज, भाद्र १२ ।
पर्सर्ाा प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले शनिबार पोखरिया गाबिस
आयोजित समारोहका बिच इलाका प्रहरी कार्यालय पोखरियाको भवनको शिलान्यास
गर्नु भएको छ ।
७५ लाख १४ हजार छ सय ३६ रुपैया ८० पैसाको लागतमा उक्त भवनको निर्माण एक
बर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेकोर् इलाका प्रहरी कार्यालयकार्
इन्चार्ज प्रहरी निरिक्षक सन्तु जैसवालले बताएकाछन । शान्ति तथा
पर्ुननिर्माण मन्त्रालय मार्फ प्राप्त रकमबाट उक्त भवन निर्माण हुन
लागेको हो । राजधानीस्थित टौदह कन्सट्रक्सनले उक्त भवन निर्माणको ठेक्का
लिएको छ । भवनमा कार्यालय,व्यारेक,भान्छा घर, शौचालय लगायतका पर्ूवाधार
निर्माण गर्ने प्र नि जैसवालले बताए ।
उक्त सिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक्र श्रेष्ठले
बिगतमा भत्किएका प्रहरर्ीर् इकाईका भवनहरु क्रमैसंग निर्माण गर्दै लग्ने
नेपाल सरकार नीति रहेको बताउनु भयो । श्रेष्ठले गाउमा प्रहरीको आफनो
भवनको निर्माण भएपछी थप प्रहरी राखिने र सुरक्षाकर्मीको उपस्थितिले
शान्ति सुरक्षाको स्थिति पोखरियार् इलाकामा झनै सुदृढ हुने बताए ।
बिगतमा पोखरिया बजारमा रहेको इप्रका पोखरीयाको भवन द्वन्दकालमा माओवादीले
बिष्फोट गराएको थियो । हालको पोखरीया उच्चांगल माबिको भवन अगाडी रहेको
उक्त भवनका कारण विद्यालयलाई समस्या परेको भन्दै विद्यालयकै पहलमा प्रहरी
चौकी भवन बजार भन्दा केही पर स्थानान्तरण गर्ने निर्ण्र्ााअनुरुप बजार
भन्दा केही पर पश्चिम तर्फप्रहरी चौकी भवनका लागि जग्गा उपलब्ध गराइएको
हो । प्रहरीले बजारमा करीब सात कठ्ठा जग्गा छोडेपछि उसलाई गाउलेको पहलमा
हाल करीब १८ कठ्ठा जग्गा सट्टाभर्ना गरी उपलब्ध गराइएको छ । उक्त
सिलान्यास कार्यक्रममा पोखरियाका बुद्धिजिबी राजनितीक दल तथा उक्त भवनमा
सहयोग गर्ने ब्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।

0 comments: