BREKING NEWS:


ट्ाफिक कार्यालयले झण्डै ५ सय प्रतिशत राजश्व बढी संक्लन

शेखर छतकुली
बीरगंज श्रावण १० गते
जिल्ला ट्ाफिक प्रहरी कार्यालय पर्सर्ाा आर्थिक बर्ष०६६ ०६७ मा सात लाख ९१ हजार छ सय ३५ रुपैया राजश्व संकलन गर्न सफल भएको छ ।
गत बर्ष०६५ ०६६ मा कार्यालयले १ लाख ९६ हजार मात्र राजश्व संकलन गरेको थियो । गत बर्षो तुलनामा यो बर्षट्ाफिक कार्यालयले झण्डै ५ सय प्रतिशत राजश्व बढी संक्लन गरेको जनाएको छ । जिल्लाको बिभिन्न भागहरुमा ट्ाफिक प्रहरीले सवारी साधनहरुलाई चेक जाच गर्ने क्रममा कारवाही गरी राजश्व संकलन गरेको जिल्ला ट्ाफिक प्रहरी कार्यालय पर्सर्ाा प्रमुख प्रहरी निरिक्षक एकेन्द्र बहादुर खडकाले जनाएकाछन । चालु आर्थिक बर्षबर्षा चेक जाचको क्रममा ८ हजार ७ सय ८८ सानो तथा ठुलो सवारी साधनहरुबाट आवश्यक कारवाही गरी सो रकम बराबर राजश्व संकलन गरेको प्रहरी निरिक्षक खडकाले बताए ।
त्यसै गरी गत बर्ष०६५ ०६६ मा दर्ुइ हजार १ चोरीको सय २८ सवारी साधनहरुलाई कारवाही गरी १ लाख ९६ हजार तिस रुपैया राजश्व असुली गरेको प्र नि खडकाले बताएकाछन ।
चालु आर्थिक बर्षा ट्फिक कार्यालय पर्सर्ाा नगरको बिभिन्न स्थानहरुबाट तिन वटा चोरीको गाडीहरु बरामद गरी बीरगंज भंसार कार्यालय र राजश्व अनुसंधान कार्यालय बारामा बुझाएको जनाएको छ ।
उता मध्य क्षेत्रिय ट्फिक कार्यालय पथलैयाले चालु आर्थिक बर्षा ९८ हजार ८ सय ९० सवारी साधनहरुबाट चेक जाच गरी ९२ लाख ११ हजार १ सय दश रुपैया राजश्व संकलन गरेको मध्य क्षेत्रिय ट्फिक कार्यालय पथलैयाका प्रहरी नायव उपरिक्षक सुरेन्द्र सिंहले जनाएकाछन ।
त्यस्तै मध्यमान्चल ट्ाफिक प्रहरी कार्यालयले गत बर्षो ०६५ ०६६ मा चेकजाचको क्रममा ४० हजार २ सय १७ सवारी साधनहरुलाई कारवाही गरी ३९ लाख २८ हजार ८ सय तिस रुपैया राजश्व असुली गरेको थियो ।
मध्यमान्चल ट्फिक प्रहरी कार्यालयले बिभिन्न स्थानबाट १२ वटा जिप र २१ वटा मोटर र्साईकल चोरीको पक्राउ गरी बीरगंज भंसार कार्यालय र राजश्व अनुसंधान कार्यालय पथलैयामा बुझाएको जनाएकाछन भने ३ वटा जिप र २२ वटा मोटर र्साईकल चोरीको आशंकामा अनुसंधानको लागी कार्यालयमा राखिएको बताए ।

0 comments: