BREKING NEWS:


श्ोखर छतकुली
बीरगंज माघ ८ गते
मधेशी जनअधिकार फोरम मधेशका केन्द्रिय अध्यक्षका भाग्य नाथ गुप्ताल देशमा चाडो भन्दा चाडो राष्ट्यि सहमतीको सरकार बनाउन आग्रह गर्नुभएको छ ।
मधेशी जनअधिकार फोरम मधेशले पसा्रले बीरगंजमा गरेको आमसभालाई सम्बोधन गर्दै संबिधान बनाउनु पहिला समद्र मधेश एक प्रदेश घोसना गर्नु पर्ने भन्दै त्यसो नभए मधेशीहरुले फेरी आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।
आमसभालाई सम्बोधन गर्दै अध्यक्ष गुाप्ताले पहिले देशमा राजानै सर्वोसर्वा हुन्थेभने देशमा लोकतन्त्रपछी जन्तानै सर्वोसर्वा हरहेको बताउनु भयो । मधेशमा हत्या िहंसा मधेशमा रहेका सि डि ओ एस पी ले नै गराउने गरेको आरोप लगाउनु भएको छ ।
अध्यक्ष यादवले हरुवाहरु कोई अहिले प्रधानमंत्री छन भने कोहि पराष्ट मंत्री र कोही शिक्षा मंत्री बनेका छन भनेर उनीहरुको आलोचना समेत गर्नु भएको छ । आमसभा शुरु हुनर अगाडी घंटाघरमा रहेको स्व। बाबा राम जनम तिवारीको सालिकमा मालाअर्पन गर्नुभएको थियो



Get your preferred Email name!
Now you can @ymail.com and @rocketmail.com.

0 comments: