होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
ईनर्वागाउमा ट्याङ्करले वृद्धालाई ठक्कर दिदा गम्भिर घाईते
| शेाखर बहादुर क्षेत्री बिरगंज पुस १६ गते वीरगंजको बाईपास सडकमा शुक्रबार बिहान ईनर्वागाउमा ट्याङ्करले वृद्धालाई ठक्कर दिदा गम्भिर घाईते भएकी छिन् । ट्राफिक प्रहरी नायब निरीक्षक कृष्णप्रसाद तिमल्सेनाका अनुसार भंसारबाट गंडक तर्फ जादै गरेको ना १ ख १५१४ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करले बिहान करीब दस बजेको समयमा बाटो काटदै गरेकी वीउमनपा २ की ६० बर्षिया सकिना खातुनलाई ठक्कर िदंदा उनी गम्भिर घाईते भएकी हुन् । आक्रोशित स्थानिय बासिन्दाले ठक्कर दिने ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिए पछि प्रहरीले तत्कालै हस्तक्षेप गरी दुबैलाई आफ्नो नियन्त्रणमा लिएको प्रनानि तिमल्सेनाले बताएकाछन ा ट्याङ्करको ब्रेक फेल भएकाले उक्त दुर्घटना हुन गएको बताएकाछन । घाईते वृद्धाको नारायणी उप क्षँेत्रिय अस्पतालमा उपचार भई रहेको छ भने ट्याङ्करलाई जिल्ला प्रहरी कार्यालय पसा्रका प्रहरीले स्किटंग गरी ट्राफिक प्रंहरी कार्यालयमा लगिएको थिया |
Get your new Email address!
Grab the Email name you've always wanted before someone else does!
0 comments:
