BREKING NEWS:


श्ोखर छतकुली
बीरगंज माघ ८ गते
न्ोपाल जनता पार्टी पसा्रले तिन सुत्रिय माग राखी आज देखी बीरगंजको घंटाघरमा रिले अनसन गर्दै धर्नामा बसेका छन । नेपाललाई हिन्दु राष्ट् कायम गर्नु पर्ने राष्ट्यि जनावरको चिन्ह राख्नु पर्ने लगाएतको माग राख्दै पार्टीको महासचिव बिनय यादव लगाएत आठ जना रिले अनसनमा बसेका छन ।

0 comments: