BREKING NEWS:


photo shekhar chhatakuli

शेाखर बहादुर क्षेत्री
बिरगंज पुस १५ गते
शसश्त्र प्रहरीको बेस क्याम्प पोखरीयाले लागु औषध चरस ४४ किलो पक्राउ गरेकोछ ।
सुक्रबार दिउसो करिब १२ बजे गस्तिको क्रममा पसा्रको निचुटा गाबिस वार्ड नं ४ देउरियाटोलबाट सो लागु औषध चरस पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरिक्षक कृष्ण कोईरालाले बताएकाछन । गस्तिलाई देखेपछी तस्करहरुले उत्त लागु औषध फालेर भागेकाथिए
प्ाक्राउ परेको सामान आजै जिल्ला प्रहरी कार्यालय पसा्रमा बुझाईएको सशस्त्र प्रहरी नायब उपरिक्षक कोईरालाले जनाएकाछन ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय पसा्रले भंसार छलेर ल्याउदै गरेको करिब एक लाख मुल्य बराबरकों लताकपडा पक्राउ गरेकोछ । सिमावर्ती क्षेत्र भारतको रक्शौलबाट बिरगंज तर्फ ल्याउदै गर्दा पक्राउ गरेको प्रहरी निरिक्षक संतु प्रसाद जैसवालले बताएकाछन । पक्राउ परेका सो अबैध सामान आजै बिरगंज भंसार कार्यालयमा बुझाईएको प्रनि जैसवालले जनाएकाछन

0 comments: